आजसम्म शेयर बिक्री गर्नेले मात्रै तिहारअघि पैसा पाउने

आजसम्म शेयर बिक्री गर्नेले मात्रै तिहारअघि पैसा पाउने : Icon Khabar

काठमाडौँ, कार्तिक २१ । तिहार खर्चको लागि शेयर बिक्री गर्ने मंगलबार अन्तिम दिन रहेको छ। मंगलबारसम्म शेयर बिक्री गर्नेले मात्रै तिहारअघि पैसा पाउने छन्।

तिहारअघि अब बुधबार र बिहीबार मात्र शेयर कारोबार हुनेछ। मंगलबार बिक्री गरेको शेयरको सेटलमेन्ट बिहीबार हुन्छ भने शुक्रबार लगानीकर्ताले पैसा पाउने छन्।

आइतबारदेखि भने तिहार विदा रहेकोले बुधबार शेयर बिक्री गर्ने लगानीकर्ताले तिहारपछि मात्रै पैसा पाउने छन्।

Published Date: 07 November 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग