सुनको मूल्य आक्रमक बन्दै, शुक्रबार मात्रै प्रतितोला १८०० रुपैयाँले बढ्यो

सुनको मूल्य आक्रमक बन्दै, शुक्रबार मात्रै प्रतितोला १८०० रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, कार्तिक ३ । सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ। शुक्रबार सुन एकैदिन तोलामा १ हजार ८०० रुपैयाँले बढेर हालसम्मकै महँगो भएको हो।

शुक्रबार छापावाला सुनको भाउ प्रतितोला १ लाख १५ हजार ५०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ। बिहीबार छापावाला सुन प्रतितोला १ लाख १३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

शुक्रबार तेजाबी सुन प्रतितोला १ लाख १५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै शुक्रबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको महासँघले जनाएको छ।

Published Date: 20 October 2023


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग