आज मंगलबारको राशिफल

आज मंगलबारको राशिफल : Icon Khabar

काठमाडौं, असोज १६ । आज २०८० असोज १६ गते मंगलवार, तद्अनुसार अक्टोबर ३, २०२३ । आज असोज कृष्ण चतुर्थी, वज्र बालव कृत्तिका, मङ्गल चौथी व्रत/पञ्चमी श्राद्ध ।

आजको राशिफल

मेष: प्रेम–प्रसंगमा अनुकूलता रहने छ । लगानी शुभ रहने छ । प्रसन्नता रहने छ ।

वृष: घरका सदस्यको स्वास्थ्य अथवा अध्ययन सम्बन्ति चिन्ता रहने छ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । यात्रा मनोरञ्जक रहने छ ।

मिथुन: धर्म–कर्ममा रुचि रहने छ । लाभको अवसर हात पर्नेछ । व्यावसायिक यात्रा सफल रहने छ ।

कर्कट: नजिकका व्यक्तिको व्यवहारले स्वाभिमानमा ठेस पुग्न सक्छ । आर्थिक उन्नतिको प्रयास सफल हुनेछ । लगानी शुभ रहने छ ।

सिंह: सवारीसाधन तथा मेशीनरीको प्रयोगमा सावधानी अपनाउनु पर्नेछ । अरुको काममा हस्तक्षेप नगर्नु होला । ठूलाको सल्लाह मान्नु होला ।

कन्या: शारीरिक कष्टको सम्भावना छ । सुखका साधन प्राप्त हुनेछन् । व्यावसायिक यात्रा सफल रहने छ ।

तुला: शत्रु परास्त हुनेछन् । सुखका साधन जुट्ने छन् । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ ।

वृश्चिक: घरमा पाहुनहरुको आगमन हुनेछ । टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ ।

धनु: आराम तथा मनोरञ्जनका साधन उपलब्ध हुनेछन् । यश बढ्ने छ । व्यापारमा वृद्धि हुनेछ ।

मकर: स्वास्थ्य कमजोर रहने छ । अप्रत्याशित खर्च बढ्ने छ । चिन्ता तथा तनाव रहने छ ।

कुम्भ: शत्रुले हानि पुर्याउन सक्नेछन् । लाभको अवसर हात पर्नेछ । बढी प्रयास गर्नु पर्नेछ ।

मीन: आँखाको हेरचाह गर्नु होला । अप्रत्याशित लाभ हुनसक्छ । प्रसन्नता रहने छ ।

Published Date: 03 October 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २२ गते आइतबार
भक्तपुरमा बिस्का जात्राको तयारी तीव्र, कडा सुरक्षा व्यवस्था लागू हुने
आइतबार नेप्से परिसूचक १०५.५० अंकले घट्यो
सरकारले करिब २७ अर्ब ७५ करोड रुपैयाँ ऋण लिने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता