काठमाडौं, असोज १४ । आइतबार नेप्से परिसूचक ३३.२० विन्दुले घटेर १९७१.२० अंकमा आएको छ।
१ अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । आज २८४ कम्पनीको ६७ लाख २३ हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।
१४ करोड ७३ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सिटिजन लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रोमा क्रमशः एनआइसी एसिया बैंक र सन नेपाल लाइफ इन्सुरेन्स परेका छन् ।
Published Date: 01 October 2023-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1