जिल्ला शिक्षा कार्यालय ब्युताउनु प्रतिगमन नै हो: नेमकिपा सांसद सुवाल

जिल्ला शिक्षा कार्यालय ब्युताउनु प्रतिगमन नै हो: नेमकिपा सांसद सुवाल : Icon Khabar

काठमाडौं, असोज १४ । प्रतिनिधि सभाको आजको बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विद्यालय शिक्षा विधेयकको विरोध गरेका छन्।

सुवालले संसदमा जिल्ला शिक्षा कार्यालय ब्युताउन खोज्नु गलत भएको बताएका छन् । उनले आधारभूत र माध्यमिक शिक्षालाई स्थानीय सरकार मातहत नै राखिनुपर्ने माग गरे।

उनले भने, ‘ जिल्ला शिक्षा कार्यालय ब्युताउनु प्रतिगमन नै हो । यस सम्बन्धमा सरोकारवालाहरुले पनि विरोध गरिरहेका छन् ।’

Published Date: 01 October 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग