लुम्बिनी प्रदेश सभाको मुख्यमन्त्रीमा लीला गिरी नियुक्त

लुम्बिनी प्रदेश सभाको मुख्यमन्त्रीमा लीला गिरी नियुक्त : Icon Khabar

रुपन्देही,पुष २७। बुधबार लुम्बिनी प्रदेश सभाको मुख्यमन्त्री नेकपा एमाले संसदीय दलका नेता लीला गिरी नियुक्त भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले बहुमतीय सरकार गठनका लागि पुस २७ गते ४ बजेसम्मको समय सीमा दिएकोमा सो अवधि भित्रै गिरीले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए।

गिरी लुम्बिनी प्रदेशमा पहिलो दल बनेको एमालेका सांसद सहित माओवादी केन्द्रका , राप्रपाका , जसपा, लोसपा र जनमतका सांसदहरुले समर्थन गरेका छन्। बुधबार लुम्बिनी प्रदेशका प्रमुख शेरचनले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

Published Date: 11 January 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु