नेपाल आउँदा अनिवार्य ‘पीसीआर नेगेटिभ रिपोर्ट’ चाहिने

नेपाल आउँदा अनिवार्य ‘पीसीआर नेगेटिभ रिपोर्ट’ चाहिने : Icon Khabar

काठमाडौं, पुष २४ । नेपाल वायुसेवा निगमले नेपाल भित्रिने सम्पूर्ण यात्रीहरुलाई अनिवार्य रुपमा साथमा ‘पीसीआर नेगेटिभ रिपोर्ट’ ल्याउन अनुरोध गरेको छ।

अन्तर्राष्ट्रिय सेक्टरहरुबाट आगमन हुने सम्पूर्ण यात्रुहरुले यात्रा गर्दा बार कोडसहितको कोभिड–१९ इन्टरनेसनल सर्टिफिकेट वा कोभिड–१९ टेस्ट(एआइपी) गरेको पीसीआर नेगेटिभ रिपोर्टका साथ बोकी आउनको लागि सम्पूर्ण यात्रुहरुमा निगम ले अनुरोध गरेको हो ।

निगमले आज एक सूचना जारि गर्दै सो अनुरोध गरेको छ।

 

Published Date: 08 January 2023