आइतबार नेप्से परिसूचक ११.९९ अंकले घट्यो

आइतबार नेप्से परिसूचक ११.९९ अंकले घट्यो : Icon Khabar

काठमाडौं, भदौ ३ । आइतबार नेप्से परिसूचक ११.९९ विन्दुले घटेर २०११.१४ अंकमा आएको छ ।
आज १ अर्ब ४४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो ।

आज २६९ कम्पनीको ४४ लाख ५९ हजार कित्ता सेयर कारोबार भएको छ । कारोबार रकममा ६ करोड ६३ लाख रुपैयाँसहित आएमई लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन डिष्टिलरी र ज्योति विकास बैंक परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 August 2023
Website | + posts