बालबालिकाहरुमा आँखा पाक्ने रोग देखापरेपछि सूर्यविनायक नगरपालिकाका सम्पूर्ण विद्यालयहरुमा बिदा

बालबालिकाहरुमा आँखा पाक्ने रोग देखापरेपछि सूर्यविनायक नगरपालिकाका सम्पूर्ण विद्यालयहरुमा बिदा : Icon Khabar

भक्तपुर, साउन ३१ । भक्तपुरको सूर्यविनायक नगरपालिकाका सामुदायिक र संस्थागत विद्यालयका बालबालिकाहरुमा विगत केहि दिन यता आँखा पाक्ने रोग देखा परेको छ।

सोहि कारण देखाउदै नगरपालिकाले नगर भित्र रहेका सबै सामुदायिक र संस्थागत विद्यालयमा पठन पाठन असहज भएकाले भोलि बिहिबार देखि आगामी शनिबारसम्म बिदा दिइएको छ।

उक्त बिदालाई मिलान गर्न आगामी हिउँदे बिदा कट्टा हुने पनि नगरपालिकाले जारि गरेको विज्ञप्तिमा उल्लेख छ।

Published Date: 16 August 2023




ताजा
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
विभिन्न क्षेत्रमा भारी वर्षा जारी रहँदा तराईका क्षेत्रमा तापक्रम बढ्यो
इ-पासपोर्ट खरिद प्रकरणमा ‍दुईवटा जर्मन कम्पनीका प्रतिनिधिहरुलाई अख्तियारले बोलायो
शिक्षामा २ खर्ब १८ अर्ब बजेट, सबै सामुदायिक माध्यमिक विद्यालयमा स्मार्टबोर्ड राख्ने योजना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न