चलचित्रकर्मीलाई ‘भुवन चैत्य वसुन्धरा’ पुरस्कार

चलचित्रकर्मीलाई ‘भुवन चैत्य वसुन्धरा’ पुरस्कार : Icon Khabar

काठमाडौं, साउन २१ । भुवन चैत्य वसुन्धरा’ फाउन्डेसनद्वारा आयोजित सर्जक स्रष्टा पुरस्कार अर्पण समारोह सम्पन्न भएको छ । समारोहमा चलचित्र क्षेत्रमा योग्दान पुर्याउनुभएका चलचित्रकर्मीहरुलाई सञ्चारमन्त्री रेखा शर्माले सम्मान प्रदान गरेका हुन्।

कार्यक्रममा यादव खरेल, नीर शाह, गणेश रशिक, शिव श्रेष्ठ, मिथिला शर्मा तथा शर्मिला मल्ललाई सम्मान प्रदान गरिएको छ ।

Published Date: 06 August 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी