इलाममा आजदेखि राष्ट्रिय परिचयपत्र वितरण सुरु

इलाममा आजदेखि राष्ट्रिय परिचयपत्र वितरण सुरु : Icon Khabar

इलाम, साउन १८ । जिल्ला प्रशासन कार्यालय इलामले आजदेखि राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको छ । पहिलो चरणमा ५ सय जनालाई कार्ड वितरण गरिने छ ।

कार्यालयले पहिलो चरणमा परिचयपत्र पाउने व्यक्तिको नाम सार्वजनिक गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । ‘सम्बन्धित व्यक्ति परिचयपत्र लिन आउनुपर्छ,’ उनले भने । उनले परिचयपत्र भएका व्यक्तिको मोबाइलमा एसएमएस पनि आएको बताए ।

कार्यालयले १७ हजार ७९ जनाको परिचयपत्र प्राप्त गरेको प्रशासनले जनाएको छ ।

Published Date: 03 August 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग