भक्तपुरको साँगामा बस दुर्घटना, ७ जना घाइते

भक्तपुरको साँगामा बस दुर्घटना, ७ जना घाइते : Icon Khabar

भक्तपुर, साउन ३ । भक्तपुरको साँगामा बस दुर्घटना भएको छ । काठमाडौंबाट धुलिखेल जाँदै गरेको बस साँगाको पुलमुनि खसेको हाे ।

बा४ख ९३९६ नम्बरकाे बस बुधबार दिउँसो सवा ३ बजे दुर्घटना भएकाे हाे । साँगाको पुलबाट २५ मिटर तल खसेको बसमा १५ जना यात्रु सवार थिए । जसमध्ये सात जना सामान्य घाइते भएका छन् ।

Published Date: 19 July 2023


ताजा
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
ट्रेलम्यापरले गर्‍यो ‘स्ट्रक्चर्ड डेटा’ सम्बन्धी प्यानल छलफल, सुरक्षित र स्मार्ट पर्यटनमा जोड
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु