नेपाल टेनिस संघको विधान पारित

नेपाल टेनिस संघको  विधान पारित : Icon Khabar

काठमाडौं, असार १६ । नेपाल टेनिस संघको शनिबार सम्पन्न विशेष साधारण सभाले संघको विधान पारित गरेको छ । विधान सर्वसम्मत पारित भएको टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् । साधारण सभाले पारित विधानलाई स्वीकृतिका लागि राष्ट्रिय खेलकुद परिषद्मा पठाउने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 July 2023
Website | + posts