नयाँ ब्रोकर लाइसेन्सको प्रक्रिया अघि बढाउन धितो पत्र बोर्डलाई अर्थ समितिको निर्देशन

नयाँ ब्रोकर लाइसेन्सको प्रक्रिया अघि बढाउन धितो पत्र बोर्डलाई अर्थ समितिको निर्देशन : Icon Khabar

काठमाडौँ, असार ५ । नयाँ धिताेपत्र ब्रोकर लाइसेन्सको प्रक्रिया अघि बढ्ने भएको छ । मंगलबार संसदको अर्थ समितिले लाइसेन्स प्रक्रिया अगाडि बढाउन निर्देशन दिएपछि नयाँ धिताेपत्र ब्रोकर लाइसेन्सको प्रक्रिया अघि बढ्ने भएको हो ।

आज धितो पत्र बोर्डका पदाधिकारीहरुसँग भएको छलफलमा अर्थ समितिले लाइसेन्स प्रक्रिया अगाडि बढाउन निर्देशन जारी गरेको हो । यसअघि समितिको २९ जेठको बैठकले ब्रोकर लाइसेन्सको प्रक्रिया रोक्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई निर्देशन दिएको थियो ।

Published Date: 20 June 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग