पशुपति क्षेत्रमा भूकम्पले क्षति पुर्याएका ७१ सम्पदाको पुनर्निर्माण सम्पन्न

पशुपति क्षेत्रमा भूकम्पले क्षति पुर्याएका ७१ सम्पदाको पुनर्निर्माण सम्पन्न : Icon Khabar

काठमाडौं, जेठ ३१ । पशुपतिनाथ क्षेत्रमा २०१५ वैशाखको भूकम्पबाट क्षतिग्रस्त भएका ७१ सम्पदाको पुनर्निर्माण गरिएको छ ।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले अन्य तीनवटा संरचनाको पुनर्निर्माणको काम भइरहेको बताए । यो क्षेत्र युनेस्कोको विश्व सम्पदा सूचीमा पर्छ।

तर, १६ वटा सम्पदा अझै पुनःनिर्माणको काम सुरु हुनको लागि पर्खिरहेका छन् ।

जीर्णोद्धार गरिएका सम्पदाहरूमा जयबागेश्वरी मन्दिर, महास्नानघर, कुलानन्द झा सत्तल, गुह्येश्वरीस्थित सेतो सत्तल, लाल गणेश मन्दिर, अमरकान्तेश्वर मन्दिरलगायत छन्।

भूकम्पबाट पशुपति क्षेत्रका ९० सम्पदामा क्षति पुगेको छ । विश्वरूप मन्दिरको पुनर्निर्माण बहुवर्षीय ठेक्कामा भइरहेको छ ।

Published Date: 14 June 2023
Website | + posts




















ताजा
उर्वरभूमि कृषि सहकारीद्वारा १५० सदस्यलाई १५ हजार काउलीका बेर्ना निःशुल्क वितरण
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
पहिला खासै चर्चा नहुने धनतेरस अहिले किन बन्यो नेपालीको रोजाइ ?
धनतेरसकै दिन सुनको मूल्यमा ५ हजार ९०० रुपैयाँको गिरावट, चाँदी पनि घट्यो


ट्रेन्डिङ
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ