शुक्रबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घट्यो

शुक्रबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौँ, जेठ १२ । शुक्रबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८ हजार ३०० रुपैयाँमा झरेको छ । यसैगरी, एक लाख ७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन तोलामा एक हजार रुपैयाँले घटेर प्रतितोला एक लाख ८ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

चाँदीको मूल्य निरन्तर पाँचौ दिन गिरावट भएको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले सस्तिदा प्रतितोला एक हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Published Date: 26 May 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु