शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक : Icon Khabar

काठमाडौं, जेठ १२ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि बिनिमय दर सार्बजनिक गरेकाे छ। जसअनुसार बिहिवारको तुलनामा शुक्रबार अमेरिकी डलरकाे बिनिमयदरमा केही गिरावट आएको छ। आज अमेरिकी डलर एकको खरिद दर १३२.०९ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.६९ रुपैयाँ रहेको छ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४१.६५ रुपैयाँ रहेको छ भने बिक्री दर १४२.३० रुपैयाँ रहेको छ। यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६३.२४ रुपैयाँ रहेको छ भने बिक्री दर १६३.९८ रुपैयाँ रहेको छ भने अस्ट्रेलियन डलर एकको खरिद दर ८६.२४ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.६३ रुपैयाँ रहेको छ।

साउदी रियाल एकको खरिद दर ३५.२२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३८ रुपैयाँ रहेको छ। मलेसियन रिंगिट एकको खरिद दर २८.५६ रुपैयाँ रहेको छ भने बिक्री दर २८.६९ रुपैयाँ रहेको छ।

साथै, साउथ कोरियन वन १०० को खरिददर ९.९५ रुपैयाँ छ भने बिक्री दर १० रुपैयाँ छ भने क्यानेडियन १ को खरिददर ९७.१३ र बिकी दर ९८.५७ रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?
USD (U.S. Dollar)
1 132.09 132.69
EUR (European Euro)
1 141.65 142.30
GBP (UK Pound Sterling)
1 163.24 163.98
CHF (Swiss Franc)
1 145.81 146.47
AUD (Australian Dollar)
1 86.24 86.63
CAD (Canadian Dollar)
1 97.13 97.57
SGD (Singapore Dollar)
1 97.63 98.07
JPY (Japanese Yen)
10 9.46 9.51
CNY (Chinese Yuan)
1 18.69 18.77
SAR (Saudi Arabian Riyal)
1 35.22 35.38
QAR (Qatari Riyal)
1 36.23 36.39
THB (Thai Baht)
1 3.81 3.83
AED (UAE Dirham)
1 35.97 36.13
MYR (Malaysian Ringgit)
1 28.56 28.69
KRW (South Korean Won)
100 9.95 10.00
SEK (Swedish Kroner)
1 12.26 12.31
DKK (Danish Kroner)
1 19.01 19.10
HKD (Hong Kong Dollar)
1 16.86 16.94
KWD (Kuwaity Dinar)
1 429.51 431.46
BHD (Bahrain Dinar)
1 350.39 351.99

Fixed By Nepal Rastra Bank

Published Date: 26 May 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु