नेपाल उपबिजेतामा सिमिति

नेपाल उपबिजेतामा सिमिति : Icon Khabar

काठमाडौं, जेठ १० । नेपाल भलिबल संघद्वारा आयोजित एनएससी—काभा महिला भलिबल च्यालेन्ज २०२३ मा नेपाल उपविजेतामा सिमित भएको छ । आज भएको प्रतियोगितामा प्रतियोगिताकै बलियो मानिएको भारत संग नेपाल ३—१ ले पराजित हुर्दै उपविजेतामा खुम्चिएको हो । समूह ए को अन्तिम खेलमा नेपाल भारत संग २५।१२, २६।२४,  २०।२५ र २५।२१ ले पराजित भएको हो ।

अव नेपालले सेमिफाईनलमा समूह बि को बिजेता काजाकिस्तान संग प्रतिस्पर्धा गर्ने छ ।

अर्को खेलमा काजाकिस्तानले उज्वेकिस्तानलाई ३—१ को सेटमा पराजित गर्यो । पहिलो सेट २४।२६ ले गुमाएको काजाकले खेलमा फर्कदै लगातार २५।१६, २५।११, २५।१८ ले आफ्नो पक्षमा पार्दै जित हात पारेकोको ।

Published Date: 24 May 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु