राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा उप्रेतीको निरन्तरता

राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा उप्रेतीको निरन्तरता : Icon Khabar

काठमाण्डौ, पुष १८ । राष्ट्रिय सहकारी बैँक लि.को १९ औँ वार्षिक साधारण सभाबाट के.बी उप्रेतीको अध्यक्षतामा १५ सदस्यीय संचालक समिति र लक्ष्मी प्रसाद उप्रेतीको संयोजकत्वमा तिन सदस्यीय लेखा समिति चयन भएको छ ।

राष्ट्रिय सहकारी महासंघका निर्वतमान अध्यक्ष केशव प्रसाद बडालको प्रमुख अतिथ्यतामा सम्पन्न समापन कार्यक्रममा महाँसघका संस्थापक अध्यक्ष दीपक प्रकाश बाँस्कोटा , सहकारी विभागका रजिष्टार रुद्र प्रसाद पण्डित लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा नव निर्वाचित सञ्चालक समिति तथा लेखा समिति सदस्यहरुले पद तथा गोपनीयताको सपथ लिएको थिए ।

Published Date: 02 January 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु