आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घट्यो

आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, वैशाख १३ । आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ ।

आज प्रतितोला १ लाख ९ हजार ७ सय रुपैयाँमा छापावाल सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार प्रतितोला १ लाख ९ हजार ५ सयमा बिक्री भएको थियो ।

त्यस्तै बुधबार तेजावी सुन प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो प्रतितोला १ लाख ९ हजार रुपैयाँमा बिक्रि भएको थियो ।

यसैबीच, चाँदीको मूल्य पनि आज तोलामा ५ रुपैयाँले घटेर एक हजार ४१५ रुपैयाँ पुगेको छ । हिजो प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा बिक्री भएको थियो ।

Published Date: 26 April 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग