चितवनको निर्वाचन क्षेत्र नं. २ मा रवि लामिछाने विजय नजिक

चितवनको निर्वाचन क्षेत्र नं. २ मा रवि लामिछाने विजय नजिक : Icon Khabar

चितवन, वैशाख १२ । चितवनको निर्वाचन क्षेत्र नं. २ मा स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजय नजिक पुगेको छ । अब गणना हुन बाँकी मत भन्दा मतान्तर धेरै भएको छ

पछिल्लो मत गणनाको परिणाम अनुशर ५६ हजार ५०७ मत गणना हुँदा लामिछानेले ४० हजार ६९ मत प्राप्त गरेको छ भने मत गणना हुन २१ हजार ७७० बाँकी छ । लामिछाने र उनको निकटतम प्रतिद्वन्द्वी काँग्रेसका जितनारायण श्रेष्ठले पाएको मत र लामिछाने बीच ३२ हजार ६११ फरक छ ।

काँग्रेसका श्रेष्ठले ७ हजार ४५८ मत, एमालेका रामप्रसाद न्यौपानेले ७ हजार २६७ मत प्राप्त गरेको छ । बिहान ६ बजेर ३० मिनेट को गणना परिणाम अनुसार लामिछानेको जित पक्का देखिएको छ ।

Published Date: 25 April 2023
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय