योग्यता विपरित विद्यार्थी भर्ना गरेको भन्दै चिकित्सा शिक्षा आयोगविरुद्ध प्रदर्शन

योग्यता विपरित विद्यार्थी भर्ना गरेको भन्दै चिकित्सा शिक्षा आयोगविरुद्ध प्रदर्शन : Icon Khabar

काठमाडौं, चैत २८ । चिकित्सा शिक्षा आयोगले सर्वोच्चको आदेशको अवहेलना गर्दै एमडी, एमएस, एमबिबिएस र सबै मेडिकल साइन्समा योग्यता विपरित विद्यार्थी भर्ना गरेको भन्दै मेडिकल कलेजका विद्यार्थीले विरोध गरेका छन् ।

मेडिकलका विद्यार्थीले प्लेकार्ड बोकेर माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गरेका थिए ।

‘चिकित्सा शिक्षा आयोगले कहिले बुझ्छ, दुई अगाडि एक आउँछ’, ‘अस्पतालमा डाक्टर कहाँ छन्’, ‘सर्वोच्च अदालतको आदेशको सम्मान गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरुले प्रदर्शन गरेका थिए ।

Published Date: 11 April 2023


ताजा
पूर्वराजा ज्ञानेन्द्रद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, सामाजिक सद्भाव कायम गर्न आग्रह
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
बिहिबार सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु