सुनको भाउ निरन्तर उकालो लाग्दै, आज तोलामै २,००० रुपैयाँले वृद्धि

सुनको भाउ निरन्तर उकालो लाग्दै, आज तोलामै २,००० रुपैयाँले वृद्धि : Icon Khabar

काठमाडौँ, चैत २२ । बुधबार सुन तोलामा नै २,००० रुपैयाँले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँमा कारोबार भैरहेको छ। तेजाबी सुन पनि आज प्रतितोला एक लाख १० हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । यो नेपाली सुनको इतिहासमा नै उच्च कारोबार मूल्य हो ।

पछिल्लाे पटक सुन चैत ५ गते, सुन प्रतिताेला एक लाख १० हजार रूपैयाँ पुगेर नयाँ रेकर्ड बनाएकाे थियाे ।

बुधबार चाँदी तोलामा ४० रुपैयाँले उकालो लाग्दा प्रतितोला एक हजार ४४० रुपैयाँमा किनबेच हुँदैछ ।

Published Date: 05 April 2023






ताजा
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली
आज मंगलबारको राशिफल
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
कर्णाली र सुदूरपश्चिमका हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान