आइतबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घट्यो 

आइतबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घट्यो  : Icon Khabar

काठमाडौँ, चैत १९ । आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले सस्तिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८ हजार ६०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार भने सुन तोलामा नै एक हजार रुपैयाँले महंगिएको थियो । त्यस दिन सुन प्रतितोला एक लाख ९ हजार २०० रुपैयाँ पुगेको थियो ।

चाँदीको मूल्य भने वृद्धि भएको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढ्दा प्रतितोला एक हजार ४१० रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन, चाँदी प्रतितोला २५ रुपैयाँले बढ्दा प्रतितोला एक हजार ४० रुपैयाँ पुगेको थियो ।

Published Date: 02 April 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय