बजारमा आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्यो

बजारमा आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, चैत १७ । बजारमा आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ ।

बिहीबार प्रतितोला १ लाख ८ हजार २ सयमा बिक्री भएको छापावाल सुन शुक्रबार प्रतितोला १ लाख ९ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन आज प्रतितोला १ लाख ८ हजार ७ सय रुपैयाँमा बिक्री भइरहेको छ । हिजो प्रतितोला १ लाख ७ हजार ७ सय रुपैयाँमा बिक्री भएको थियो ।

त्यस्तै, चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 March 2023
Website | + posts




ताजा
कोशी प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
आज शनिबारको राशिफल
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित