‘नाइँ नभन्नु ल ६’को ट्रेलर सार्वजनिक, वैशाख १ गते प्रदर्शन हुने तयारी

‘नाइँ नभन्नु ल ६’को ट्रेलर सार्वजनिक, वैशाख १ गते प्रदर्शन हुने तयारी : Icon Khabar

काठमाडौं, चैत १७ । चलचित्र ‘नाइँ नभन्नु ल ६’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा बाल र युवापुस्ताको प्रेम र विछोडलाई सांगीतिक शैलीमा प्रस्तुत गरिएको छ ।

ट्रेलरमा डेब्यु अभिनेता आशिर्वाद क्षेत्री र आँचल शीर्ष भूमिकामा देखेका छन् । विकास आचार्यको निर्देशनमा बनेको चलचित्रमा सरोज खनाल, प्रियंका कार्की, केकी अधिकारी, अनुभव रेग्मीसहित अन्य कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

विकास आचार्य र विष्णुमणि दाहालले निर्माण गरेको चलचित्र वैशाख १ गते प्रदर्शन हुने तयारीमा छ ।

Published Date: 31 March 2023
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय