आगामी उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक

आगामी उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक : Icon Khabar

काठमाडौं, चैत १६ । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ ।

वैशाख ९ गतेसम्म १८ वर्ष उमेर पुगेकासहित एक करोड ८० लाख एक हजार ५६६ मतदाता रहेको अन्तिम नामावली समावेश गरिएको छ आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जनाए ।

आज बिहीबार उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली स्वीकृत गरेको हो ।

Published Date: 30 March 2023






ताजा
मिनर्वा इंग्लिश स्कूल : गुणस्तरीय शिक्षासँगै समग्र विकासको उत्कृष्ट गन्तव्य
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २३ गते सोमबार
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता