अर्थविद् डा. स्वर्णिम वाग्लेले लिए रास्वपाको सदस्यता

अर्थविद् डा. स्वर्णिम वाग्लेले लिए रास्वपाको सदस्यता : Icon Khabar

काठमाडौं, चैत १६ । नेपाली कांग्रेस परित्याग गरेका अर्थविद् डा. स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्यता लिएका छन् ।

नेपाली कांग्रेस परित्याग गरेको केहि घण्टापछी नै उनले डिजिटल फर्म भरेर रास्वपाको सदस्यता लिएका हुन् । आवेदन परेको केहीबेरमै उनलाई रास्वपाले सदस्यता दिएको हो।

रास्वपाले वाग्लेलाई आगामी वैशाख १० मा हुने उपनिर्वाचनमा तनहुँ १ को उम्मेदवार बनाउने तयारी गरेको छ ।

 

Published Date: 30 March 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय