पूर्वगभर्नर डा. चिरञ्जीवी नेपाल राष्ट्रपतिको प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त

पूर्वगभर्नर डा. चिरञ्जीवी नेपाल राष्ट्रपतिको प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त : Icon Khabar

काठमाडौं, चैत १६ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आर्थिक सल्लाहकारमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपाल नियुक्त भएका छन् ।

राष्ट्रपति पौडेलले पूर्वगभर्नर नेपाललाई आफ्नो प्रमुख आर्थिक सल्लाहकार नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । डा. नेपालले यसअघि परराष्ट्रमन्त्री र प्रधानमन्त्रीको प्रमुख आर्थिक सल्लाहकारका रुपमा काम गरिसकेका छन् ।

यस्तै राष्ट्रपति पौडेलले कानुनी सल्लाहकारमा बाबुराम कुँवरलाई नियुक्त गरेका छन् । कुँवर गण्डकी प्रदेशका पूर्वप्रमुख हुन् ।

Published Date: 30 March 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर