आज सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढ्यो

आज सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, चैत १० । शुक्रबार सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार यसको मूल्य प्रतितोला १ लाख ९ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै, हिजो प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज प्रतितोला १ लाख ९ हजार ३ सयमा कारोबार भइरहेको छ ।

यसैबीच बिहीबार र शुक्रबार चाँदीको भाउ प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा स्थिर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 March 2023
Website | + posts




ताजा
बुधबार पनि सुनको भाउ बढ्यो
भदौमा मात्रै उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीले लागे रू ३२ अर्ब ७६ करोड
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर
अमेरिकी पासपोर्ट पहिलो पटक विश्वका सबैभन्दा शक्तिशाली पासपोर्टहरूको शीर्ष १० सूचीबाट बाहिरियो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित