काठमाडौं, चैत १० । नेपालको साक्षरता दर २०६८ सालको तुलनामा ६५.९ बाट बढेर ७६.३ प्रतिशत पुगेको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को विस्तृत प्रतिवेदनअनुसार पाँच वर्ष र सोभन्दा माथिका कुल जनसंख्याको साक्षरता दर ७६.३ प्रतिशत रहेको छ ।
तीमध्ये पुरुषको साक्षरता दर ८३.६ प्रतिशत छ भने महिलाको साक्षरता दर ६९.४ प्रतिशत छ । विसं २०६८ को अघिल्लो जनगणनामा नेपालको साक्षरता दर ६५.९ प्रतिशत थियो ।
Published Date: 24 March 2023-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1