लुम्बिनी प्रदेश सरकारले चैत २३ गते लुम्बिनीमा पहिलो ‘शान्ति म्याराथन’ आयोजना गर्ने

लुम्बिनी प्रदेश सरकारले चैत २३ गते लुम्बिनीमा पहिलो ‘शान्ति म्याराथन’ आयोजना गर्ने : Icon Khabar

बुटवल, चैत २२ । लुम्बिनी प्रदेश सरकारले चैत २३ गते गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पहिलो ‘शान्ति म्याराथन’ गर्ने भएको छ ।

प्रदेश सरकारले नेपाल ओलम्पिक कमिटीसँगको सहकार्यमा आगामी चैत २३ गते अन्तर्राष्ट्रिय खेलकुद दिवस फर डेभलपमेन्ट एन्ड पिसको अवसरमा प्रतियोगिता आयोजना गर्न लागेको हो ।

लुम्बिनी प्रदेश परिषद्का अनुसार बुटवलमा सम्पन्न बैठकले खेलाडीको हौसला बढाउन विभिन्न खेलकुद प्रतियोगितासँगै प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । बैठकले प्रदेशमा खेलकुदको प्रवद्र्धन गर्नुपर्ने आवश्यकता महसुस गर्दै खेलकुद क्षेत्रलाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

Published Date: 22 March 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय