अन्जनी क्वार्टरफाईनलमै रोकिईन्

अन्जनी क्वार्टरफाईनलमै रोकिईन् : Icon Khabar
काठमाडौं, चैत ८ । आईबीए उमन्स वल्र्ड बक्सिङ च्याम्पियनसिप २०२३ मा दुई बाउट जित्दै ईतिहास बनाउन सफल नेपालकी मुक्केबाज अन्जनी तेलीले आज भएको क्वाटरफाईनल खेलमा बेलारुसकी खेलाडीसंग उत्कृष्ट खेल प्रदर्शन गर्दा गर्दै पनि जित हासिल गर्न सकिनन् ।
पाचै वटा जजहरुले बेला रुषकी खेलाडीको पक्षमा निर्णय दिदा ०ः५ को युनानिमस डिसिजनको आधारमा अन्जनीले पराजय भोग्नु परेको थियो । यसरी अन्जनी सहित नेपालका सात जना मुक्केबाजहरुको वल्र्ड उमन्स बक्सिंग च्याम्पियनशिपको खेल यात्रा रोकिएको छ ।
Published Date: 22 March 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय