प्रधानमन्त्री विरुद्ध नयाँ बानेश्वरमा मंगलबार नाराबाजी गर्ने तीन युवामाथि छानबिन हुने

प्रधानमन्त्री विरुद्ध नयाँ बानेश्वरमा मंगलबार नाराबाजी गर्ने तीन युवामाथि छानबिन हुने : Icon Khabar

काठमाडौं, चैत ८ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नयाँ बानेश्वरमा नाराबाजी गर्ने तीन युवामाथि मंगलबार अभद्र व्यवहार गरेको आरोपमा छानबिन हुने भएको छ ।

उनीहरुमाथि लागेको अभद्र व्यवहारको आरोपमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच दिनको म्याद थप गरेको नेपाल प्रहरीका प्रवक्ता डिआइजी पोषराज पोखरेलले जानकारी दिए ।

उनले भने, ‘हामीले उनीहरुमाथि अभद्र व्यवहारको आरोपमा छानबिन गर्न पाँच दिनको म्याद थप गर्न माग गरेका थियौं र जिल्ला प्रशासन कार्यालयले हामीलाई पाँच दिनको समय दिएको छ ।”

Published Date: 22 March 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय