उपराष्ट्रपतिको उम्मेदवार चयन गर्न एमालेको सचिवालय बैठक जारी

उपराष्ट्रपतिको उम्मेदवार चयन गर्न एमालेको सचिवालय बैठक जारी : Icon Khabar

काठमाडौं, फागुन २७ । उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने नेकपा एमालेको सचिवालय बैठक जारी छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको बैठकले पार्टीको तर्फवाट उम्मेदवार टुंगो लगाउनका लागि सचिवालय बैठक जारी रहेको हो।

निर्वाचन आयोगले आज बिहान १० बजे देखी अपरान्ह ३ बजे भित्र उम्मेदवारको मनोनयनको लागि समयसीमा तोके पछि एमालेले सचिवालय बैठक बोलाएर उम्मेदवार टुंगो लगाउन लागेको हो।

Published Date: 11 March 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग