शुक्रबार सुनको भाउ १ सय रुपैयाँले घट्यो

शुक्रबार सुनको भाउ १ सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, फागुन १९ । शुक्रबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको छ । छापावाल सुनको भाउ बिहीबार तोलाको १,०२,६०० रुपैयाँबाट घटेर शुक्रबार १,०२,५०० रुपैयाँमा झरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार रुपैयाँ रहेको छ।

त्यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १ हजार २ सय ६५ रुपैयाँमा बिक्री भइरहेको छ ।

Published Date: 03 March 2023
ताजा
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस
आज बुधबारको राशिफल
बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प, बैतडीसम्म धक्का महसुस
देशैभर मनसुनी प्रभाव, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय