सिद्धार्थ बैंकद्वारा विपद् प्रभावितको राहत, उद्धारका लागि २ करोड ५१ लाख रुपैयाँ सहयोग प्रदान

सिद्धार्थ बैंकद्वारा विपद् प्रभावितको राहत, उद्धारका लागि २ करोड ५१ लाख रुपैयाँ सहयोग प्रदान : Icon Khabar

काठमाडौँ, भदौ १४ । सिद्धार्थ बैंक लिमिटेडले विपद् प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

कठिन परिस्थितिमा प्रभावित नागरिकहरूको पीडामा साथदिने तथा राहत कार्यलाई प्रभावकारी बनाउन योगदान गर्न सो रकम उपलव्ध गराइएको बैंकले जनाएको छ ।

Published Date: 30 August 2026










ताजा
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली
आज मंगलबारको राशिफल
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड