हनुमन्ते, मनोहरा र खसाङ–खुसुङ खोलाको अतिक्रमित बहाव क्षेत्र खाली गराउन सरकारसँग रंजितको माग

हनुमन्ते, मनोहरा र खसाङ–खुसुङ खोलाको अतिक्रमित बहाव क्षेत्र खाली गराउन सरकारसँग रंजितको माग : Icon Khabar

काठमाडौं, असार ३० । प्रतिनिधिसभा सदस्य रुकेश रंजितले हनुमन्ते, मनोहरा र खसाङ–खुसुङ खोलाको अतिक्रमित बहाव क्षेत्र तत्काल खाली गराउन सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले हरेक वर्ष दोहोरिने बाढी–पहिरोबाट हुने क्षति रोक्न दीर्घकालीन नीति र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए।

रंजितले वर्षासँगै सरकारका प्रतिबद्धता पनि हराउने गरेको टिप्पणी गर्दै नदी तथा खोलाको बहाव क्षेत्र संरक्षण र अतिक्रमण हटाउन तत्काल कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन्।

Published Date: 14 July 2026






ताजा
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली
आज मंगलबारको राशिफल
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
कर्णाली र सुदूरपश्चिमका हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड