सोमबार सुनको भाउ बढ्यो

सोमबार सुनको भाउ बढ्यो : Icon Khabar

काठमाडौँ, जेठ ११ । आज स्थानीय बजारमा सुनको मूल्य बढेको छ । आजको कारोबारमा सुन अघिल्लो दिनको तुलनामा १ हजार ९ सय रुपैयाँले महङ्गिएकको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको कारोबार प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँ कायम थियो ।

यस्तै १० ग्राम सुनको भाउ २ लाख ५१ हजार ३० सय रुपैयाँ कायम भएको छ ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज १४० रुपैयाँले बढेर प्रतितोला ५ हजार १५० रुपैयाँ कायम भएको छ ।

Published Date: 25 May 2026


ताजा
आइतबार पनि सुनको मूल्य बढ्यो
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली