धुलिखेल अस्पतालमा सेवाग्राहीको आक्रोश : सर्भर डाउन हुँदा ३ घण्टादेखि सेवा प्रभावित

धुलिखेल अस्पतालमा सेवाग्राहीको आक्रोश : सर्भर डाउन हुँदा ३ घण्टादेखि सेवा प्रभावित : Icon Khabar

काठमाडौँ, जेठ ११ । लगातार दुई दिनको सार्वजनिक बिदापछि तेस्रो दिन धुलिखेल अस्पतालमा सेवाग्राहीको अत्यधिक भीड बढेको छ। अस्पतालमा बिहानदेखि नै बिरामी तथा आफन्तहरूको लामो लाइन लागेको छ भने करिब ३ घण्टादेखि सर्भरमा समस्या आएको भन्दै सेवा प्रभावित भएको छ।

सेवा लिन लाइनमा बसेका सर्वसाधारणले बिरामीको अत्यधिक चाप हुने अस्पतालमा समेत सेवा व्यवस्थापन कमजोर भएको भन्दै आक्रोश व्यक्त गरेका छन्। ड्युटीमा खटिएका स्वास्थ्यकर्मीहरूसँग सेवाग्राहीले ढिलो सेवा, अव्यवस्था र सर्भर समस्याप्रति असन्तुष्टि पोखेका छन्।

Published Date: 25 May 2026


ताजा
आइतबार पनि सुनको मूल्य बढ्यो
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली