मंगलबार सुनको मूल्य प्रतितोला ३ हजार ८ सय रुपैयाँले घट्यो

मंगलबार सुनको मूल्य प्रतितोला ३ हजार ८ सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौँ, वैशाख २२ । सुनको मूल्य घट्ने क्रम आजपनि जारी रहेको छ । मंगलबारको कारोबारमा सुनको मूल्य ३ हजार ८ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ९१ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने एक तोला सुनको मूल्य २ लाख ९४ हजार ८ सय रुपैयाँ कायम थियो ।

यस्तै आज १० ग्राम सुनको भाउ २ लाख ४९ हजार ४८५ रुपैयाँ कायम भएको छ ।

यो दिन चाँदीको भाउ पनि घटेको छ । चाँदी आज ५० रुपैयाँले घट्दै प्रतितोला ४ हजार ८८० रुपैयाँ कायम भएको छ ।

Published Date: 05 May 2026


ताजा
विदेशी मुद्राको विनिमय : डलर, युरो र पाउन्डको भाउ कति?
देशभर मनसुनी वायुको प्रभाव: चार प्रदेशमा भारी वर्षाको सम्भावना
आज मंगलबारको राशिफल
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु