आइतबार सुनको मूल्यमा गिरावट

आइतबार सुनको मूल्यमा गिरावट : Icon Khabar

काठमाडौँ, वैशाख २० । स्थानिय बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य गत शुक्रबारको तुलनामा १ हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ९५ हजार १ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार भने एक तोला सुनको मूल्य २ लाख ९६ हजार १ सय रुपैयाँ कायम थियो ।

यस्तै आज १० ग्राम सुनको भाउ २ लाख ५३ हजार रुपैयाँ कायम भएको छ ।

यो दिन चाँदीको भाउ भने बढेको छ । चाँदी आज १२५ रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ७० रुपैयाँ कायम भएको छ ।

Published Date: 03 May 2026


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै