बिहिबार सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँ कायम

बिहिबार सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँ कायम : Icon Khabar

काठमाडौँ, वैशाख ३ । स्थानिय बजारमा आज सुनको मूल्य सामान्य बढेको छ । आज सुनको भाउ अघिल्लो दिनको तुलनामा १ सय रुपैयाँले मात्रै बढेको हो ।

यो वृद्धिसँगै एक तोला सुनको मूल्य ३ लाख २ हजार ८ सय रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसयाी महासंघले जनाएअनुसार आज १० ग्राम सुनको भाउ भने २ लाख ५९ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज ३० रुपैयाँले बढ्दै प्रतितोला ५ हजार २५० रुपैयाँमा कारोबार हुँदैछ ।

Published Date: 16 April 2026


ताजा
पूर्वराजा ज्ञानेन्द्रद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, सामाजिक सद्भाव कायम गर्न आग्रह
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
बिहिबार सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु