आइतबार सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढ्यो

आइतबार सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, चैत २९ । स्थानिय बजारमा आज सुनको मूल्य बढेको छ । आजको कारोबारमा सुनको मूल्य गत शुक्रबारको तुलनामा २ सय रुपैयाँले बढेको छ ।

यससँगै सुनको कारोबार प्रतितोला २ लाख ९७ हजार १ सयमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज १० ग्राम सुनको मूल्य भने २ लाख ५४ हजार ७१५ रुपैयाँ कायम छ ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज १५ रुपैयाँले बढ्दै प्रतितोला ४ हजार ९७५ रुपैयाँमा कारोबार हुँदैछ ।

Published Date: 12 April 2026


ताजा
आज सोमबारको राशिफल
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?
१५० बाँसुरीवादक र १५० कलाकारको सामूहिक नृत्यले गुञ्जियो भक्तपुर दरबार क्षेत्र
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड