सोमबार सुनको मूल्य आज तोलामा २ हजार ६ सय रुपैयाँले घट्यो

सोमबार सुनको मूल्य आज तोलामा २ हजार ६ सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौँ, चैत २३ । सोमबारको कारोबारमा सुनको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य आज तोलामा २ हजार ६ सय रुपैयाँले सस्तिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज एक तोला सुनको भाउ २ लाख ९१ हजार ४ सय रुपैयाँ कायम हुन पुगेको छ । अघिल्लो दिन भने एक तोला सुन खरिद गर्न २ लाख ९४ हजार खर्चनु पर्थ्यो ।

आज १० ग्राम सुनको भाउ भने २ लाख ४९ हजार ८३० रुपैयाँ कायम भएको छ ।

यस्तै आज चाँदीको भाउ पनि ५० रुपैयाँले घटेको छ । यो गिरावटका साथ चाँदीको भाउ प्रतितोला ४ हजार ७८० रुपैयाँमा सीमित बनेको छ ।

Published Date: 06 April 2026


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर