आइतबार नेप्से परिसूचक १०५.५० अंकले घट्यो

आइतबार नेप्से परिसूचक १०५.५० अंकले घट्यो : Icon Khabar

काठमाडौँ, चैत २२ । आइतबार नेप्से परिसूचक १०५.५० अंकले झरेर २ हजार ६७६.६८ विन्दुमा कायम भएको हो ।

आज सेयरबजारमा ३४५ कम्पनीका सेयर कारोबार भएका छन् । यी मध्ये ७ कम्पनीका सेयरमूल्य बढेका छन् भने २६१ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ । आज कुल ३ करोड १२ लाख ६ हजार १६२ कित्ता सेयर १२ अर्ब ३८ करोड ९ लाख १५ हजार रुपैयाँमा किनबेच भएको छ ।

आज सेयरबजारमा सूचीकृत समूहगत परिसूचकमध्ये सबै समूहका परिसूचक ओरालो लागेका छन् । सबैभन्दा धेरै अन्य समूहको परिसूचक ६.०९ प्रतिशतले घटेको छ । रिलायन्स् स्पिनिङ मिल्स्, भुजुङ हाइड्रोपावर लिमिटेड तथा रिज लाईन इनर्जीका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् ।

सबैभन्दा बढी गुमाउनेमा भने नारायणी डेभलपमेन्ट बैंक, हिमालयन रि–इन्स्योरेन्स लिमिटेड तथा भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीका सेयरधनी रहेका छन् ।

Published Date: 05 April 2026


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर