बिहिबार सुनको मूल्य प्रतितोला ३ हजार ६०० रुपैयाँले घट्यो

बिहिबार सुनको मूल्य प्रतितोला ३ हजार ६०० रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौँ, चैत १९ । नेपाली बजारमा आज सुनको भाउ तोलामै ३ हजार ६०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार रुपैयाँ कायम गरिएको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ६०० रुपैयाँ रहेको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि आज तोलामा १६५ रुपैयाँ घटेर प्रतितोला ४ हजार ७८० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ९४५ रुपैयाँ रहेको थियो ।

Published Date: 02 April 2026


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर