यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ

यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ : Icon Khabar

काठमाडौं, चैत १९ । यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ परेका छन् ।

प्रहरी वृत्त कालीमाटी र मातहतले बल्खु क्षेत्रबाट १९ जना, कलंकीबाट २४ जना प्रहरी प्रभाग गोंगबुले नयाँ बसपार्कबाट ५ जनालाई पक्राउ गरेको हो ।

उपत्यकाका विभिन्न ठाउँहरुका बस टिकट काउन्टरमा काम थर्ने व्यक्तिहरुले बस तथा सुमो चढी उपत्यका बाहिर जान लागेका यात्रुलाई अनावश्यक रुपमा तानातान गरेको गुनासोपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुमाथि अभद्रको कसुरमा अनुसन्धान अघि बढाइने भएको छ ।

Published Date: 02 April 2026


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर