एसईई अवधिभर निरन्तर विद्युत आपूर्ति सुनिश्चित गरिने

एसईई अवधिभर निरन्तर विद्युत आपूर्ति सुनिश्चित गरिने : Icon Khabar

भक्तपुर, चैत १८ । नेपाल विद्युत प्राधिकरणले माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन अवधिभर विद्युत आपूर्ति निरन्तर राख्न विशेष व्यवस्था मिलाएको जनाएको छ।

प्राधिकरणअन्तर्गतको भक्तपुर वितरण केन्द्रको कार्यक्षेत्रभित्र पर्ने क्षेत्रमा परीक्षा अवधिभर कुनै पनि प्रकारको विद्युत अवरोध नहोस् भन्ने उद्देश्यले आवश्यक तयारी गरिएको बताइएको छ। परीक्षार्थीलाई सहज वातावरणमा परीक्षा दिन सहयोग पुर्‍याउने लक्ष्यसहित यस्तो व्यवस्था गरिएको हो।

प्राधिकरणले उपभोक्ताहरूलाई विद्युत आपूर्तिमा सहयोग पुर्‍याउन आग्रह गर्दै कुनै समस्या देखिएमा सम्बन्धित निकायमा जानकारी गराउन पनि अनुरोध गरेको छ।

Published Date: 01 April 2026


ताजा
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर
आज सोमबारको राशिफल
आइतबार पनि सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली