विष्णुमती किनारमा ढकमक्क फूल, काठमाडौंको सौन्दर्य थप निखारिँदै

विष्णुमती किनारमा ढकमक्क फूल, काठमाडौंको सौन्दर्य थप निखारिँदै : Icon Khabar

काठमाडौं, चैत १८ । काठमाडौँको विष्णुमती किनार यतिबेला रंगीचंगी फूलहरूले ढकमक्क ढाकिएको छ। काठमाडौं उपत्यकाका खोलाका किनारमा फुलेका यी फूलहरूले सहरको सौन्दर्यलाई थप आकर्षक बनाएको देखिन्छ।

विशेषगरी विष्णुमती आसपासका क्षेत्रमा फूलेका विभिन्न रङका फूलहरूले वातावरणलाई रमणीय बनाउनुका साथै त्यहाँ पुग्ने मानिसहरूको मनसमेत आनन्दित बनाइरहेका छन्। व्यस्त सहरको बीचमा प्राकृतिक सुन्दरताको यस्तो दृश्यले स्थानीय तथा आगन्तुकलाई आकर्षित गरिरहेको छ।

यसले काठमाडौंको वातावरणीय सौन्दर्यमा सकारात्मक प्रभाव पार्नुका साथै खोलानाला संरक्षणप्रति जनचेतना बढाउन समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।विष्णुमती खोला किनारमा फुलेका रंगीचंगी फूलहरूले काठमाडौंको सुन्दरतालाई बढाएको छ । त्यहाँ वरपर फूलेका ढकमक्क फूलले मानिसहरूको मनै आनन्दित बनाउने गरेको छ ।

Published Date: 01 April 2026


ताजा
विष्णुमती किनारमा ढकमक्क फूल, काठमाडौंको सौन्दर्य थप निखारिँदै
सामसङको ‘स्मार्ट घर, स्मार्ट सुरुवात’ अभियान सार्वजनिक
भक्तपुर उद्योग वाणिज्य संघमा महिला उद्यमी उपसमिति गठन
सपना प्रधान मल्ल कायममुकायम प्रधानन्यायाधीश, राउत सेवा निवृत्त


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक